सभापति खतिवडाले लगाए भाइटीका
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भाइटीका लगाएका छन् ।
काठमाडौंको डिल्लीबजारमा सभापति खतिवडाले भाइटीका लगाएका हुन् । आफ्ना दिदीबहिनीहरुको हातबाट उनले भाइटीका लगाएका हुन् ।
सपरिवार सभापति खतिवडाले तिहार मनाएका छन् । सभापति खतिवडासहित भाइभाइ छन् ।
Published : Wednesday, 2023 November 15, 7:41 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया