दाङमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
घोराही । प्रहरीले दाङबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको जनाएको छ ।
तुलसीपुर उप–महानगरपालिका–५ बस्ने ५१ वर्षीय तोभान केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा केसीसमेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार ८ सय ८० रूपियाँ र १ गड्डी ताससहित पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Thursday, 2023 November 9, 11:29 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया