बुटवलको ‘होटल द मिरर इन’मा आगलागी
बुटवल । बुटवलमा आगलागीबाट एउटा होटलका कोठाहरूमा नोक्सानी भएको छ ।
बुटवल उप–महानगरपालिका–९ इँटाभट्टास्थित मडीराज गौतमको ‘होटल द मिरर इन’को पाचौं तलाको कोठामा मंगलबार राति आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागी हुँदा २ वटा बेडरूम, १ वटा दराज, कुर्ची, टिभी, एसी झ्याल–ढोका र जिपसन पूर्णरुपमा जलेर करिब ४ लाख रूपियाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Published : Wednesday, 2023 November 8, 1:35 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया