कांग्रेसले अचानक बोलायो केन्द्रीय कार्यालयमा पत्रकारहरू
काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक रुपमा पत्रकार सम्मेलन राखेको छ ।
मंगलबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा पत्रकार सम्मेलन राखिएको कांग्रेसले जनाएको छ ।
पत्रकार राख्नुको कारणका बारेमा कांग्रेसले केही भनेको छैन । भूकम्पबाट उद्धार, राहत र पुनर्स्थापनामा तदारुकता देखाएको कांग्रेसले सोही विषयमा आफ्नो धारणा राख्न सक्छ ।
साथै महासमितिको बैठकको तयारी र सरकारको कामकारबाहीका विषयमा पनि पत्रकार सम्मेलनमा जानकारी गराउन सकिने बुझिएको छ ।
Published : Tuesday, 2023 November 7, 12:10 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया