इजरायलमा रहेका कांग्रेस समर्थकहरूद्वारा भूकम्प प्रभावितलाई २ लाख सहयोग
काठमाडौं । नेपाली कांग्रेस निकटको नेपाली जनसम्पर्क समिति इजरायलले भूकम्प प्रभावितहरूका लागि दुई लाख रुपियाँ प्रदान गर्ने जनाएको छ ।
मंगलबार समितिका प्रवक्ता राजेन्द्र उप्रेतीले विज्ञप्ति जारी गरेर जाजरकोट केन्द्र विन्दु भएर गएको भूकम्पबाट प्रभावितहरूको राहतका लागि दुई लाख रुपियाँ नेपाल सरकारलाई उपलब्ध गराउने जनाएका छन् ।
समितिले भूकम्प प्रभावितहरूको सहयोगका लागि खुला मनले सहयोग गर्न अनुरोध गरेको छ ।

Published : Tuesday, 2023 November 7, 11:37 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया