प्रधानमन्त्री दाहाललाई माधव नेपालको पार्टीद्वारा २५ लाख प्रदान
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले भूकम्प प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २५ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री दाहाललाई २५ लाख रुपियाँको चेक हस्तान्तरण गरेका हुन् ।
सचिवालयको निर्णयानुसार भूकम्पपीडितलाई सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरि रू. २५ लाखको चेक प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।
Published : Tuesday, 2023 November 7, 11:25 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया