लुङ्ग्री खोलामा डुबेर झरनाको मृत्यु
घोराही । रोल्पा जिल्लामा खोलामा डुबेर ७ वर्षीया झरना परियारको मृत्यु भएको छ ।
लुङ्ग्री गाउँपालिका–७ हार्जङ घर भई हाल सोही गाउँपालिका–५ किलाचौर डेरा गरी बस्ने भागिलाल परियारकी छोरी झरनाको लुङ्ग्री खोलामा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी किलाचौर र ईलाका प्रहरी कार्यालय खुङ्ग्रीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
Published : Saturday, 2023 November 4, 10:14 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया