भूकम्पबाट घाइते भएकाहरूको उपचारमा सहयाेगका लागि तरुण दलको रक्तदान कार्यक्रम
काठमाडौं । नेपाल तरुण दलल भूकम्पबाट घाइतेहरूको उपचारमा समस्या नहोस् भनेर रक्तदानको कार्यक्रम राखेको छ ।
शनिबार अध्यक्ष विद्वान गुरुङ सूचना जारी गरेर कात्तिक २० गते सोमबार बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपको प्राङ्गणमा रक्तदानको कार्यक्रम राखेको जनाएका छन् ।
रक्तदान कार्यक्रममा सहभागी भएर भूकम्पमा परी घाइते भएकाहरूको उपचारमा सहयोग गर्न अध्यक्ष गुरुङले आग्रह गरेका छन् ।

Published : Saturday, 2023 November 4, 8:35 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया