भूकम्प प्रभावितलाई राष्ट्रपतिका छोरा चिन्तनको एक लाख सहयोग
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलले भूकम्पपीडितहरूको सहयोगका लागि एक लाख रुपियाँ नगद सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत चिन्तनले भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम लगायत क्षेत्रमा उद्दार एवम् राहत कार्यका लागि व्यक्तिगत रुपमा एक लाख नगद दिने जनाएका हुन् ।
उनले एक लाख रुपियाँ नेपाल तरुण दलले स्थापना गरेको राहत कोषमा सहयोग गर्नेछन् ।
Published : Saturday, 2023 November 4, 6:50 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया