मुगुमा सामूहिक हत्या भएका चार जनाको दाहासंस्कार
काठमाडौं । मुगु जिल्लास्थित छायानाथ रारा–६ मन्दु गाउँमा आमासहित तीन जना बालकको स्थानीय घाटमा सामूहित दाहसंस्कार गरिएको छ ।
शुक्रबार २८ वर्षीया श्रीदेवी बोहरा, ११ वर्षीया छोरा मनोज, आठ वर्षीया छोरी अप्सरा र आठ महिने छोरा रहर बोहराको स्थानीय घाटमा दाहसंस्कार गरिएको हो ।
Published : Friday, 2023 November 3, 7:40 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया