राजसंस्था ल्याउने ती दुबै बाटोबाट सम्वभ छैन : कांग्रेस नेता भण्डारी
काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सदस्य मोती भण्डारीले निर्वाचनमा दुईतिहाइ बहुमत ल्याएर संविधान संशोधन गरी आफूले सोँचे जस्तो व्यवस्था ल्याउन सचेत गराएका छन् ।
शुक्रबार कांग्रेस नेता भण्डारीले राजसंस्थाका विषयमा भएका हल्लाहरूको पछाडि नलाग्न सुझाव दिए । उनले भने, ‘सबैलाई जेलमा कोचेर कि सैनिक ‘कु’ गर्न सक्नु पर्यो ।’
‘कि यो संविधानलाई मानेर चुनावबाट दुइतिहाइ मत हासिल गरेर संविधान संशोधनमार्फत राजा आउनु पर्यो’, उनले भने, ‘दुबै बाटोबाट राजतन्त्रको सम्भावना देखिदैन ! बाँकी हल्ला मात्रै ।’
राजसंस्था हौँ भनेर राप्रपा लगायतका केही व्यक्तिहरूले राजा ल्याउने भनेर हो–हल्ला गरिहेका बेला कांग्रेस नेता भण्डारीले राजसंस्थाको पछाडि नलाग्न सुझाव दिएका हुन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया