लमहीमा पुनको शव भेटियो
लमही । दाङको लमहीमा ४५ वर्षीय बासुदेव पुन मृत अवस्थामा फेला परेका छन् ।
लमही नगरपालिका–६ देउपुरस्थित स्वर्गद्धारी टोल सडक छेउमा सोही नगरपालिका–५ रातोडाडा बस्ने पुन बिहीबार मृत अवस्था फेला परेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पुनको मृत्यु भएको विषयमा दाङ प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । पुनको मृत्युको कारण खुल्न सकेको छैन ।
Published : Thursday, 2023 November 2, 10:45 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया