एघार सीडीओसहित चालीस उप–सचिवहरूको सरुवा
काठमाडौं । गृह मन्त्रालयले ४० उप–सचिवहरूको सरुवा गरेको छ । सरुवामा ११ जिल्लाका सीडीओ फेरिएका छन् ।
विश्वमित्र कुईंकेललाई बझाङ, खिमराज भुषाललाई दैलेख, टोपेन्द्र केसीलाई मुगु, गणेश नेपालीलाई कालीकोट, वेदनिधि खनाललाई रसुवा, विनोद पोखरेललाई हुम्लाको सीडीओमा खटाइएको छ ।
मनाङमा सुवास लामिछाने, ताप्लेजुङमा हीरादेवी पौडेल, म्याग्दीमा कृष्णप्रसाद शर्मा, सोलुखुम्बुमा खेवी पाण्डे खत्री र डोल्पामा तुलसीप्रसाद दाहाललाई सीडीओको जिम्मेवारी दिइएको छ ।
Published : Thursday, 2023 November 2, 7:49 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया