रिगलद्वारा बाँके प्रहरीसमक्षक आत्मसमर्पण, सर्वोच्चको आदेशको स्वागत
काठमाडौं । सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न योगराज ढकाल ‘रिगल’ले जिल्ला प्रहरी कार्यालय बाँकेसमक्ष आत्मसमर्पण गरेका छन् ।
बिहीबार नेपालगञ्जमा रिगलले बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । उनले सर्वोच्च अदालतबाट भएको आदेश र फैसलालाई स्वागत गर्दै प्रहरीसमक्ष आत्मसमर्पण गरेको जनाएका छन् ।
बिहीबार सर्वोच्च अदालतले रिगलको बाँकी कैद मिनाहा गर्ने मन्त्रिपरिषदको निर्णयलाई खारेज गरिदिएको थियो ।
सर्वोच्च अदालतको परमादेश जारी भएको केही समयभित्रै रिगलले आत्मसमर्पण गरेका हुन् । सर्वोच्चको आदेश भएको केही घण्टाभित्रै रिगलले आत्मसमर्पण गरेका छन् ।
Published : Thursday, 2023 November 2, 5:27 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया