जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको कार्यालय प्रमुखमा श्रेष्ठ
काठमाडौं । जिल्ला सरकारी वकील कार्यालय काठमाडौंको कार्यालय प्रमुखमा सह–न्यायाधिवक्ता सन्देश श्रेष्ठले कार्यभार सम्हालेका छन् ।
सह–न्यायाधिवक्ता श्रेष्ठले सोमबारदेखि कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।
विभिन्न जिल्लाहरूमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिसकेका श्रेष्ठले काठमाडौंको जिम्मेवारी पाएका छन् ।
Published : Tuesday, 2023 October 31, 10:41 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया