लुम्बिनीमा प्रधानमन्त्री दाहाललाई स्वागत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लुम्बिनीमा भव्य स्वागत भएको छ ।
मंगलबार बिहान लुम्बिनी आइपुगेका प्रधानमन्त्री दाहाललाई लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा पूर्वसांसद डा.ल्यारक्याल लामाले स्वागत गरेका हुन् ।
प्रधानमन्त्री दाहालको स्वागतमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, राज्यमन्त्री सुशीला सिर्पालीले पनि स्वागत गरेका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटेरेसको लुम्बिनीमा हुन लागेको भ्रमणमा सहभागी हुन प्रधानमन्त्री दाहाल लुम्बिनी आएका हुन् ।
Published : Tuesday, 2023 October 31, 10:21 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया