सशस्त्र प्रहरीको बरैनिया बिओपीद्वारा अवैध सामानहरू बरामद
वीरगंज । सशस्त्र प्रहरी बल नेपालले भन्सार छलि गरि ल्याएको अवैध सामानहरू बरामद गरेको छ ।
बिओपी बरैनियाले अवैधरुपमा भित्र्याइएका लत्ताकपडा, हाडयेवर, बच्चाहरूको खेलौना, चिनी र किराना सामान लगाएतको सामग्री नियन्त्रणमा लिएको छ ।
तस्करी नियन्त्रणको लागि सशस्त्र प्रहरी निरीक्षक दीपक थापाको कमाण्डमा खटिएको टोलीले विभिन्न नाकाहरूबाट भित्रिएका अवैध लत्ताकपडा, हार्डयेवर, मिकी माउस खेलाउना, मोटरपार्टस, खसीबोका, सोफी रक्सी बरामद गरेर वीरगंज भन्सारमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । बोयालर कुखुरालाई नष्ट गरिएको छ ।
सशस्त्र प्रहरीले असोज महिनामा अवैधरुपले ल्याइएका करिब ७ लाख २२ हजार ३ सय ४० रुपियाँ बरारबरको सामग्री बरामद गरेको छ । कात्तिक महिनामा ५ लाख रुपियाँ बराबरको अबैध सामग्री पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक थापाले बताएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया