तेह्र लाख बीस हजारसहित अरुण पक्राउ
काठमाडौं । महोत्तरी जिल्लामा प्रहरीले ४० वर्षीय अरुण पंजियारलाई स्रोत नखुलेको १३ लाख २० हजार रुपियाँसहित पक्राउ गरेको छ ।
आइतबार दिउँसो महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ७ वखरी चोकस्थित सम्सीबाट जलेश्वरतर्फ आउँदै गरेको ना. ३ ख २८७८ नम्बरको बसमा खानतलासी गर्दा पंजियारलाई रकमसहित पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्ने परेका पंजियार भारतको सीतामढी गाढ़ा बेला पंचायत बस्ने व्यक्ति हुन् ।

Published : Sunday, 2023 October 29, 10:54 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया