स्वास्थ्यमन्त्री बस्नेत कार्यक्रममा भाग लिन भारत प्रस्थान
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रको कार्यक्रममा भाग लिन भारत प्रस्थान गरेका छन् ।
आइतबार मन्त्री बस्नेत नयाँदिल्ली प्रस्थान गरेका हुन् । कार्यक्रममा संगठनको नेतृत्व चयन लगायतका विविध कार्यक्रम हुनेछ ।
Published : Sunday, 2023 October 29, 9:07 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया