तमागर जंगलबाट भरूवा बन्दुक बरामद
काठमाडौं । रूकुम पूर्व जिल्लामा प्रहरीले दुई थान वेवारिसे अवस्थामा रहेका बन्दुक बरामद गरेको छ ।
पुथाउत्तरगंगा गाउँपालिका–५ स्थित तमागर जंगलको ओढारमा वेवारिसे अवस्थामा रहेको भरूवा बन्दुक २ थान शुक्रबार बिहान प्रहरीले बरामद गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
प्रहरी चौकी हुकामबाट खटिएको गस्ती टोलीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
Published : Friday, 2023 October 27, 4:45 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया