दशैँका बेला पेट्रोल र डिजेलको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएपछि निगमले घटाएर नयाँ मूल्य कायम गरेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट मूल्य घटेर आएपछि निगमले पनि मूल्य घटाएको जनाएको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर ११ रुपियाँ र डिजलमा ५ रुपियाँ घटाएको छ । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७३ रुपियाँ र डिजलको प्रतिलिटर मूल्य १ सय ६८ रुपियाँ पुगेको छ ।
एलपिजी ग्याँस र हवाई इन्धनको मूल्य घटेको छैन ।
Published : Monday, 2023 October 16, 10:48 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया