भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
काठमाडौं । भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सूर्यबिनायक नगरपालिका–८ दाजिलिङ हाईट बस्ने मादपलाल श्रेष्ठको टहरामा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
सिन्धुपालचोकको ईन्द्रावती गाउँपालिका–१० बस्ने ४२ वर्षीय नवराज दंगाल समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार रूपियाँ ३ बुक ताससहित पक्राउ गरेको छ ।
Published : Friday, 2023 October 13, 2:00 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया