कोशीको मुख्यमन्त्रीमा अनौपचारिक सहमति
काठमाडौं । माओवादी केन्द्रको संसदीय दलका नेता ईन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति बनेको दाबी गरिएको छ ।
आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सहमति बनेको बुझिएको छ । नेपाली कांग्रेससहितका दलहरूले आङ्बोलाई साथ दिएका छन् ।
संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म समय दिइएको छ ।
उपधारामा प्रदेशसभाको बहुमत सदस्यको समर्थन जुटाउनेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधान छ ।
कांग्रेसले आङ्बोलाई मुख्यमन्त्रीमा समर्थन गरेको विषयमा औपचारिक रुपमा केही भनेको छैन ।
Published : Wednesday, 2023 October 11, 5:37 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया