कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने
काठमाडौं । नेपाली कांग्रेसले मुलुकको पछिल्लो अवस्थाका बारेमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।
कांग्रेसको संसदीय दलको बैठक असोज २३ गते मध्यान्ह १२ बजेका लागि बोलाइएको सूचनामा उल्लेख छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ ।
इजरायलमा भएको आक्रमणमा मृत्यु भएका नेपालीहरूका विषयमा छलफल हुनेछ । सथै उनीहरूप्रति श्रद्धाञ्जलि दिने जनाइएको छ ।
Published : Monday, 2023 October 9, 8:10 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया