सीआईबीद्वारा देउरालीका अध्यक्ष चौलागाइँलाई पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रविन्द्र चौलागाइँलाई पक्राउ गरेको छ ।
सीआईबीले मंगलबार चौलागाइँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । चौलागाइँविरुद्ध निक्षेपकर्ताहरूले सीआईबीमा उजुरी दिएका थिए ।
बचतकर्ताको करोड रुपियाँ हिनामिना गरेको आरोपमा अध्यक्ष चापागाइँविरुद्ध प्रहरीमा उजुरी परेको थियो ।
ललितपुरको सातदोबाटोमा मुख्य कार्यालय रहेको देउराली सहकारीका विभिन्न ठाउँमा शाखा छन् ।
Published : Thursday, 2023 October 5, 3:42 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया