कुलमान घिसिङ अस्वस्थ, घरमा उपचार गराउँदै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अस्वस्थ भएका छन् ।
कार्यकारी निर्देशक घिसिङलाई डेंगु संक्रमण भएको पारिवारिक स्रोतले जनाएको छ । डेंगु संक्रमणका कारण घिसिङ केही दिनयता बिदा लिएर घरमै आराम गरिरहेका छन् ।
स्रोतले भन्यो, ‘एक/दुई दिन त उहाँलाई धेरै नै गाह्रो भएको थियो । अहिले केही कम भएको छ । पूरै निको हुने केही दिन लाग्न सक्छ ।’
Published : Friday, 2023 September 29, 9:46 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया