कांग्रेसकी बागमती प्रदेशसभा सदस्य युमनाका पतिको निधन
काठमाडौं । नेपाली कांग्रेसकी बागमती प्रदेशसभा सदस्य यमुनादेवी श्रेष्ठका पतिको निधन भएको छ ।
प्रदेशसभा सदस्य युमनादेवीका पति भुपेन्द्रलाल श्रेष्ठको असामयिक निधन भएको नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले बताएका छन् । भुपेन्द्रलाल श्रेष्ठको निधनबाट आफू मर्माहत भएको सभापति बानियाँले बताएका छन् ।
दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै सभापति बानियाँले भुपेन्द्रलाल श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको जनाएका छन् । भुपेन्द्रलाल श्रेष्ठको बिहीबार राजधानीमा निधन भएको छ ।
Published : Thursday, 2023 September 28, 8:56 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया