दाङमा बालिकालाई जबरजस्ती करणी गर्ने टेकबहादुर पक्राउ
काठमाडौं । दाङमा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले टेकबहादुर बिकलाई पक्राउ गरेको छ ।
घोराही उप–महानगरपालिका–१४ भेटनरी बस्ने ४० वर्षीय बिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । बिकले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरी फरार रहेका थिए ।
पीडित बालिकाका अभिभावकको उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले बिकलाई पक्राउ गरेको छ ।
Published : Wednesday, 2023 September 27, 10:06 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया