हामी पलायन भएका छैनौँ, नेपाल फैलाएका हौँ : काउन्सिल मेम्बर श्रेष्ठ
काठमाडौं । अमेरिकामा रहेका नेपाली मूलका अमेरिकन नागरिक तथा काउन्सिल मेम्बर रामचन्द्र श्रेष्ठले अमेरिकासहित विश्वभरि रहेका नेपालीहरू पलायन नभएको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वागतमा अमेरिकामा गरिएको कार्यक्रममा श्रेष्ठले आफूहरू पलायन नभएको भन्दै नेपाललाई फैलाएको बताएका छन् । उनले नेपाली झण्डालाई उठाएर नेपाललाई चिनाउन प्रयास गरेको बताए ।
श्रेष्ठले आफूहरूको पहलमा नेपाली भाषामा ड्राइभिङ लाइसेन्स दिन थालिएको बताए । उनले सिन्धुपाल्चोकमा जन्मिएर अमेरिकामा आएर जनप्रतिनिधिमा निर्वाचित भएको बताए ।
कार्यक्रममा प्रधानमन्त्री दाहालका साथै अमेरिकामा रहेका नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
Published : Tuesday, 2023 September 26, 10:27 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया