गढवा– २ मा ९ लाख ५० हजार बराबरको धनमाल चोरी
काठमाडौं । दाङको गढुवामा गाउँपालिकाको वडा नं. २ बगमरुवामा चोरी भएको छ ।
स्थानीय ४३ वर्षीय नारायण योगीको घरबाट विभिन्न सुन तथा चाँदीका गर–गहना तथा नगद ५० हजार रूपियाँ गरी करिब ९ लाख ५० हजार बराबरको धनमाल बुधबार राति चोरी भएको प्रहरीले जनाएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Thursday, 2023 September 21, 8:56 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया