महाराजगञ्ज चोकमा कपडाको पोको फेला, बम भनेर आतंक
काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित सडकमा अराजक तत्वले फालेको शंकास्पद वस्तुलाई नेपाली सेनाले हटाएको छ ।
सडक चोकमा शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बालाएर शंकास्पद बस्तु हटाएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।
महाराजगञ्ज चोकबाट बुढानीलकण्ठ जाने बाटोतर्फको सडकपेटीमा मोजा र कपडामा बेरेर राखिएको शंकास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ । कपडाको डल्लोभित्र केही पनि नरहेको प्रहरी भनाइ छ ।
Published : Tuesday, 2023 September 19, 9:15 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया