उच्च र जिल्ला न्यायाधीशहरूको सरुवा
काठमाडौं । न्यायपरिषदले उच्च अदालतका ७ र जिल्लाका ५ जना न्यायाधीशको सरुवा गरेको छ ।
आइतबार बसेको न्यायपरिषद् बैठकले न्यायाधीशहरू सरुवा गरेको हो । यसअघि शुक्रबार पनि परिषद्ले न्यायाधीश नियुक्ति र सरुवा गरेको थियो ।


Published : Sunday, 2023 September 17, 9:18 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया