प्रहरी वृत्त लैनचौरमा महिला प्रहरीलाई तीजको दर
काठमाडौं । महानगरिय प्रहरी वृत्त लैनचौर, सोह्रखुट्टेले तीज पर्वका अवसरमा महिला प्रहरीहरूसँग शुभकामना आदान प्रदान गरेको छ ।
शुक्रबार वृत्तमा कार्यरत महिला प्रहरी कर्मचारीहरूलाई तीजका अवसरमा दर खुवाइएको छ ।
महिला प्रहरी कर्मचारीहरूले एकअर्कामा शुभकामना अदान प्रदान गरेका छन् ।
Published : Sunday, 2023 September 17, 9:53 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया