मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा असई बस्नेतको मृत्यु
काठमाडौं । उदयपुर जिल्लामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
चौदण्डिगढी नगरपालिका–९ ज्यामिरेकछुवारीस्थित सडकमा ना.४ ख ८१६३ नम्बरको ट्रकले प्र.१–०२–०५१प ६४७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक प्रहरी सहायक निरीक्षक ४५ वर्षीय श्रीकुमार बस्नेतको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
बस्नेत प्रहरी चौकी रामपुरझिल्के, उदयपुरमा दरबन्दी भई प्रहरी चौकीभागलपुर उदयपुरमा कार्यरत थिए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरमा युनिट ईन्चार्जहरूको मिटिङमा सहभागी भई चौकीतर्फ फर्कने क्रममा दुर्घटनमा परी उनको घटनास्थलमै मृत्यु भएको छ ।
Published : Thursday, 2023 September 14, 1:25 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया