टोकियोमा सभापति डा.राणा, शिक्षासम्बन्धी कार्यक्रममा सहभागी
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा एशियन पिपलको कल्याण र शिक्षाको आधार कार्यक्रममा सहभागी भएकी छिन् ।
जापानको राजधानी टोकियोमा भएको कार्यक्रममा डा.राणा सहभागी भएकी छिन् । उनलाई कार्यक्रममा विशेष निमन्त्रणा गरिएको छ । नेपाली समयअनुसार मंगलबार भएको कार्यक्रममा नेतृ डा.राणा कार्यक्रममा सहभागी भएकी छिन् ।
सेप्टेम्बर १२ देखि १४ सम्म कार्यक्रम हुनेछ । कार्यक्रममा डा.राणाले आफ्नो तर्फबाट सम्बोधन गर्नेछिन् ।
कार्यक्रममा सहभागी हुन टोकियो पुगेकी प्रतिनिधि सभाकी सांसद डा.राणाले जापानमा रहेका नेपालीहरूसँग पनि भेटवार्ता गर्ने बुझिएको छ ।


Published : Tuesday, 2023 September 12, 3:41 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया