भोटेबहालमा जुवातासको अखडामा प्रहरी छापा, नगदसहित मानिस पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ३ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१२ भोटेवहालस्थित छाउनी बस्ने दैलेखको भगवतीमाई गाउँपालिका–६ घर भएका ३५ वर्षीय हिक्मत थापाको होटल रोटोमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छापामारेको जनाएको छ ।
काठमाडौंको टेकु बस्ने दैलेखको भगवतीमाई गाउँपालिका–६ घर भएका २२ वर्षीय लक्ष्क्षीराम रोकाया समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७१ हजार २ सय रूपियाँ र १६ बुक ताससहित पक्राउ गरिएको छ ।
Published : Tuesday, 2023 September 12, 12:53 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया