पेट्रोलियम पदार्थको मूल्य वृद्धि
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।
निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल प्रतिलिटर ५ रुपियाँ बढाएको छ ।
मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको छ ।
बढेको मूल्य अनुसार पेट्रोलप्रति लिटर १ सय ७५ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६४.५ भएको छ ।
Published : Tuesday, 2023 August 15, 9:22 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया