सरकारले गाठी भाडा घटायो, कुन ठाउँमा जान कति लाग्छ ?
काठमाडौं । सरकारले लामो दुरीको यात्रुबाहक र मालबाहक गाडीको भाडा दर घटाएको छ ।
बुधबारदेखि लागू हुने गरी भाडादर घटेको जानकारी यातायात व्यवस्था विभागले सूचनामार्फत दिएको छ ।
मंगलबार डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपियाँले मूल्य घटेको थियो ।
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको छ ।
यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।
Published : Wednesday, 2023 May 17, 1:11 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया