बिएमडब्लु मोटरसाइकलबाट नेपाल आए सुपरस्टार अजित कुमार
काठमाडौं । दक्षिण भारतीय फिल्मका अभिनेता अजित कुमार नेपाल आएका छन् ।
अजित कुमार भारतबाट बिएमडब्लु मोटरसाईकल चलाएर नेपाल आएका हुन् । अजित कुमार धनुषाको ढल्केबरमा देखिएको तस्वीर सामाजिक सञ्जालमा भाइलर बनेको छ ।
लोकप्रिय भारतीय सुपरस्टार अभिनेता अजित कुमार आफ्ना साथीहरूसँग बाइकमा नेपालको ढल्केबरमा आएका हुन् ।
अभिनेता अजित कुमारका फिल्महरू भारतका साथै नेपालमा पनि चर्चित छन् ।
Published : Monday, 2023 April 17, 9:56 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया