मुस्ताङमा देखिए पल शाह
काठमाडौं । एक वर्षभन्दा लामो जेल बसाइँपछि फर्किएका अभिनेता पूर्णबिक्रम शाह ‘पल’ छायाँकनमा व्यस्त हुन थालेका छन् ।
शाह छायाँकनका लागि मुस्ताङ जिल्ला पुगेका छन् । बिहीबार उनले सामाजिक सञ्जालमा मुस्ताङमा एक जना केटी कलाकारको तस्वीर सेयर गरेका छन् ।
तस्वीर सेयर गर्दै लेखेका छन्, ‘आँशु बनि नखस कैले नि !’
जेलबाट बाहिर आउनेवित्तिकै शाह सांस्कृतिक कार्यक्रमहरूमा व्यस्त छन् । उनी म्युजिक भिडियो र चलचित्रको छायाँकनमा पनि जाने तयारीमा रहेका छन् ।
एक जना गायिकाले बलात्कारको अभियोगमा शाहलाई थुनाएकी थिइन् । ती गायिकाका कारण शाहले ठूलो दु:ख पाएका छन् ।
अभिनेता शाह पुन: कलाकारिताको क्षेत्रमा रमाउन थालेका छन् । उनको माग बढ्न थालेको छ ।
Published : Thursday, 2023 April 6, 5:36 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया