‘बाहुबली’की नायिका तमन्ना काठमाडौंमा, होलीमा रमाइन्

काठमाडौं । बलिउड नायिका तमन्ना भाटिया नेपाल आएर होली खेलेकी छिन् ।

काठमाडौंको एक होटेलमा बसेकी तमन्नाले सेतो रंगको कपडा लगाएकी छिन् । उनले होलीको रंग पनि लगाएकी छिन् ।

नायिका तमन्नाले ‘ह्यापी होली फ्रम नेपाल’ भनेर लेखेकी छिन् । बलिउड र दक्षिण भारतका फिल्महरूमा नायिका तमन्ना लोकप्रिय छिन् ।

‘बाहुबली’लगायत धेरै फिल्महरूमा तमन्नाको अभियन रहेको छ ।

Published : Tuesday, 2023 March 7, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया