चर्चित फुटबल खेलाडीद्वारा महिला बलात्कृत
लण्डन । पेरिस सेन्ट जर्मेन र मोरक्कोका डिफेन्डर असराफ हाकिमीमाथि बलात्कारको आरोप लागेको छ ।
बलात्कारको आरोप लागेपछि उनीमाथि अनुसन्धान सुरू भएको छ । फेब्रुअरी २५ मा पेरिसस्थित घरमा हाकिमीले आफूलाई बलात्कार गरेको २४ वर्षीया महिलाले आरोप लगाएकी छिन् ।
हाकिमीले आरोप अस्वीकार गरेका छन् । हाकिमीलाई प्रहरी निगरानीमा राखिएको छ । पीडित भनिएकी महिलासँग सम्पर्क गर्न प्रतिबन्ध लगाइएको छ ।
पीएसजीका प्रबन्धक क्रिस्टोफ गाल्टियरले हाकिमीमाथि भइरहेको अनुसन्धानका बारेमा टिप्पणी गर्न अस्वीकार गरेका छन् । एजेन्सी
Published : Friday, 2023 March 3, 10:33 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया