देवी–कुशलको ‘ओ जाम हिन’ले २ दिनमै राम्रो दर्शक पायो
काठमाडौं । गायिका देवी घर्ती मगर र गायक कुशल बेल्बासेको स्वरमा ‘ओ जाम हिन’ बोलको लोक दोहोरी गीत रिलिज भएको छ ।
गीतमा शब्द र संगीत कुशल बेल्बासेको रहेको छ । विश्वास नेपालको ऐरेन्ज रहेको गीतको म्युजिक भिडियोका निर्देशक सुनिल क्षेत्री हुन् ।
शिशिर पौडेल र उषा उप्रेतीको अभियन रहेको भिडियोलाई अमृत चापागाइँले सम्पादन गरेका छन् ।
शिशिर पौडेलको युट्युब च्यानलबाट रिलिज गरिएको गीतले दुई दिनमा ६१ हजार भ्यु पाएको छ । छोटो समयमा गीतले राम्रो दर्शक स्रोता पाएको गायक पौडेलले बताएका छन् ।
Published : Tuesday, 2022 December 27, 1:50 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया