गायिका पत्नीको नामले चर्चित बने यी अमेरिकामा बस्ने व्यक्ति
काठमाडौं । लोक दोहोरी गायिका कल्पना दाहालले विवाह गरेकी छिन् ।
शुक्रबार ललितपुरमा गायिका दाहालले अमेरिकामा बस्दै आएका पूण्यप्रसाद आचार्यसँग विवाह गरेकी हुन् ।
जेठमा कल्पना र पूण्यबीच अदालतमा कानूनी विवाह भएको थियो ।
गायिका पत्नी दाहालको नामले गर्दा अमेरिकामा बस्दै आएका आचार्य सञ्चारमाध्यममा चर्चित बनेका छन् । पत्नीको नामलेपतिलाई फलिफाप भएको छ ।
गायिका दाहालको विवाहमा परिवारजन र कलाकारहरूको उपस्थिति थियो ।
गीत संगीतको क्षेत्रमा सक्रिय रहे पनि गायिका दाहाल चर्चामा आउन सकेकी थिइनन् ।
दाहाललाई ईन्द्रेणी नामक टेलिभिजन कार्यक्रमले एकाएक चर्चामा ल्याइदिएको थियो ।
रमेश प्रसाइँसँग गायिका दाहालले गाएपछि उनी सुपरहिट भएकी थिइन् ।
Published : Friday, 2022 December 2, 10:28 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया