विकासको मूल फुटाउने नेता ‘आए हाम्रा ईन्द्र बानियाँ’
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँका लागि चुनावी गीत सार्वजनिक भएको छ ।
मकवानपुर–२ प्रदेश सभातर्फ २ का उम्मेदवार बानियाँको चुनावी गीत सोमबार काठमाडौंमा सार्वजनिक भएको हो ।
‘आए हजुर हाम्रा ईन्द्र बानियाँ’ बोलको चुनावी गीत सभापति बानियाँको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।
चुनावी गीतमा मकवानपुरका साहित्यकार केशव समर्पणको रचना रहेको छ । गायक विमलराज क्षेत्री र गायिका सरु थापाको गीतमा स्वर रहेको छ ।
गीतमा स्मृति शाही, पुष्पा बोहरा, विपिन घिमिरे र पवन बिकको सामूहिक स्वर रहेको छ ।
गीतमा योगेश काजीले संगीत संयोजन गरेका छन् । गीतको लोकराज अधिकारीले सम्पादन गरेका छन् ।
गीतको भिडियो संयोजन विनोद चौलागाइँले गरेका छन् ।
Published : Monday, 2022 November 7, 7:35 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया