कांग्रेस नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको मूल्य घटायो
काठमाडौं । नेपाल कांग्रेस नेतृत्वको सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
सरकारको निर्देशनपछि नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपियाँ मूल्य घटाएको हो ।
घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ । निगमको संचालक समितिको बैठकले मूल्य घटाएको हो ।
पेट्रोलको मूल्य अब प्रतिलिटर १७० रुपियाँ पर्नेछ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपियाँमा हुनेछ ।
Published : Thursday, 2022 June 2, 8:49 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया