‘सुन माया’मा पाण्डेको निर्देशन, रवि र बेनीषाको स्वर
काठमाडौं । निर्देशक देवेन्द्र पाण्डेको निर्देशन रहेको ‘सुन माया’ बोलको म्युजिक भिडियो रिलिज भएको छ ।
‘सुन माया’लाई बिहीबार काठमाडौंमा रिलिज गरिएको हो । गीतमा रवि ओड र बेनीषा पौडेलले स्वर दिएका छन् । शब्द र संगीत गोविन्द भट्टको रहेको छ ।
म्युजिक भिडियोमा योगीषा क्षेत्री र शुभम आचार्यको अभियन रहेको छ ।
Published : Thursday, 2022 June 2, 7:54 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया