उद्योग मन्त्रालयका सचिवको सरुवा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएको छ ।

सरकारले सचिव भट्टराईलाई मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेको हो । भट्टराईलाई सचिवबाट हटाएर सरकारले उनको ठाउँमा गणेश पाण्डेलाई पठाएको छ ।

पाण्डे यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव थिए ।

Published : Sunday, 2022 February 13, 9:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया