अर्जुन गिरी सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनीत
काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ संगठन नेपाल सांस्कृतिक संघले अभिनेता अर्जुन गिरीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।
संघका सभापति तीर्थबहादुर थापाले गिरीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको जानकारी दिएका छन् । गौमुखी– ५ प्यूठान जिल्ला घर भएका गिरी नेपाली कांग्रेस प्यूठानको प्रदेश सभातर्फको कार्यसमितिका सदस्य पनि हुन् ।
केन्द्रीय सदस्यमा मनोनीत गिरी मोडल, नायक एवम् निर्माता समेत हुन् । उनले नेपाली चलचित्र, हिन्दी चलचित्र, म्युजिक भिडियो लगायतमा अभिनय गरेका छन् ।
गिरीले मुम्बईमा चलचित्रसम्बन्धी ज्ञान हासिल गरेका हुन् ।
Published : Friday, 2022 February 11, 5:48 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया