गायिका लता मंगेशकरको मुम्बईमा निधन
मुम्बई । भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ ।
मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आइतबार बिहान मंगेशकरको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो ।
मंगेशकरलाई कोरोनाभाइरसको संक्रमण भएपछि जनवरी ८ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।
दुई सातादेखि उनको आईसीयूमा उपचार भइरहेको थियो । गायिका मंगेशकरले थुप्रै नेपाली गीतहरूमा पनि स्वर दिएकी छिन् ।
Published : Sunday, 2022 February 6, 10:57 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया